Sunday, August 2, 2009

Celebrating Womanhood Navadevi Award को लागि पठाएको विवरण

देव कुमारी पराजुली
जन्म मिती -२०३२ /८/ ९ गते
पिता - चुरामणी पराजुली
.
कार्य क्षेत्र - अपाङ्गता पुनर्स्थापना
कामको विवरण

अपाङ्गता कसैले चाहेर हुने हैन। तर, अपाङ्गता भोगिरहेकाहरूलाई हाम्रो समाजले अद्यापि केही गर्नै नसक्ने वर्गको रूपमा हेर्ने गरेको छ। अपाङ्गपनकै कारण समाज र घरपरिवारभित्रै अपहेलित जीवन बिताउनेहरू धेरै छन्। तर, यही समाजमा यस्ता धेरै अपाङ्गता भएकाहरु ले सवलाङ्गहरूका लागि समेत उदाहरणीय काम गरिरहेका छन्। अपाङ्गता भएका ब्यक्तीहरुको लागि समेत प्रेरणाको श्रोत बन्नु भएकी देवकुमारी बिगत ३ बर्ष देखी राष्ट्रिय अपाङ्ग कोष अन्तर्गतको पुनर्स्थापना केन्द्रमा कार्यरत हुनुहुन्छ। पाच् बर्ष नुपुग्दै पोलियोको सिकार भन्नु भएकी देवकुमारी समाज द्वरा अपाङ्गता भएका ब्यक्तिहरु लाई गरिने व्यबहार कठै र बिचरा को दायारा तोड्न सफल हुनु भएको छ।
३ बर्ष अघी भारतको "Mobility India" बाट अपाङ्ग पुनर्स्थापना सम्बन्धी अध्ययनपुरा गरी फर्कनु भएकी देव्कुमारि यस् अघी पनि आफु जस्ता अपाङ्ग भएका र अपाङ्ग हुन बाट जोगाउन भिबिन्न जन चेतनाका काममा लाग्नु भएको थियो।जीवनको २४ बर्ष सम्म सिधा हिंड्न नसक्नु भएकी देवकला जुम्ला जस्तो बिकट ठाउँमा पनि २ बर्ष पोषण सम्बन्धी कार्यक्रम अन्तर्गत बालबालिका लाई अपाङ्ग हुन बाट बचाउने कार्यमा लाग्नु भएको थियो।

अपाङ्गपन रोकथाम होस् वा अपाङ्गता भएकाहरुका लागि अधिकारका सवालमा, वहाँ निरन्तर आफ्नो कामबाट र फुरसदको समयमा भिबिन्न लेख र सहभागीता बाट आफ्न कर्त्यब्यमा निस्ठावान हुनुहुन्छ।
अपाङ्गता भएकाहरु पहिला समाजमा पुनर्स्थापित हुन्छन अनी आफ्ना हक र अधिकारका कुराहरु राज्य लाई सुनाउन सक्छन। देवकुमारी अपाङ्गता भएका हरु लाई पहिल पुनर्स्थापित गर्नुहुन्छ अनी उनिहरु लाई आफ्नो अधिकार का बारेमा जानकारी गराइ राज्य सँग कुरा गर्न सक्ने बनाउन हुन्छ।
यसरी देव कुमारि सम्पूर्ण अपाङ्गता भएका हरुका लागि एउटा आमा को भूमिका निभाइ रहनु भएको छ।
तसर्थ अपाङ्ग बर्ग को अभिबहावाक नभएको अवस्था मा यदी देव्कुमारले Celebrating Womanhood Navadevi Award पाउने हो भने सम्पुरण अपाङ्गता भएका ब्यक्तीहरु ले एउटा अभिबवक पाउने थिए!!

विवरण पठाउने ब्यक्ती हरु
1.चिरन्जीवी पोख्रेल
Mobile-9851001169
Email-cw.chiran@gmail.com

2.रोमा न्यौपाने (अपाङ्ग कलाकार)
(Celebrating Womanhood Navadevi(Shakti)Award, 2008 Winner)
Mobile-9841506900
Email-romaneupane@gmail.com

11 comments:

  1. WELCOME TO BLOG - www.virgemdeguadalupe.blogspot.com

    ReplyDelete
  2. Hi, nice blog. Welcome to visit http://blogguideshare.blogspot.com for us to share knowledge

    ReplyDelete
  3. harek thau ma asta daju vai tatha didi baihini hun vayeka le sabai le asta kam ka lagi sathh dinu parxa vanne malai lagi ra xa



    seo in nepal

    ReplyDelete
  4. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete